SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

बोलेरो ठक्करबाट वीरेन्द्रनगरमा एकको मृत्यु, एक घाइते

सुर्खेत, ७ साउन । सुर्खेतको वीरेन्द्रनगरमा बोलेरो गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिट निवासी ३४ वर्षीय प्रेम बुढा रहेका छन्।