रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान
रुपन्देही–२ मा कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
