SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं। १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान पश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।