SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

साढे ११ बजेसम्म रुपन्देहीमा ३० प्रतिशतले गरे मतदान

रुपन्देहीमा साढे ११ बजेसम्म करीब ३० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुपन्देही जिल्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा मतदान भैरहेको छ।