विद्युतीय मोटरबाट करेन्ट दुई किसानको मृत्यु
रौतहट । धान खेतमा सिँचाइका लागि मोटर जडान गर्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कटहरीया–२ का ४२ वर्षीय मोक्तार देवान र माधवनारायण–४ का ४० वर्षीय रामबाबु मुखियाले सिँचाइ गर्दा करेन्ट लागेर ज्यान गुमाएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
