SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

बर्दियामा शान्तिपूर्ण मतदान हुँदै

बर्दिया । जिल्लामा जारी निर्वाचनअन्तर्गत मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहका साथ सहभागी भइरहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसोसम्म करिब २५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।