SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

झापामा मतदान जारी

झापा । झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताए । जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहपूर्वह मतदान गरिरहेका छन् । सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए ।