SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०७:३५ AM · 1 मिनेट पढाइ

६ महिनाको छोरी बोकेर मतदान अधिकृतको जिम्मेवारी निभाउँदै अमृता केसी

बाँके । स्थानीय तहको निर्वाचन अन्तर्गत बाँके जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहँदा एउटा प्रेरणादायी दृश्य पनि देखिएको छ । उच्च अदालत नेपालगञ्ज इजलासकी अधिकृत अमृता केसी ६ महिनाकी आफ्नी छोरीसहित मतदान अधिकृतको जिम्मेवारी निभाइरहेकी छन् ।