SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०८:५५ AM · 1 मिनेट पढाइ

ओखलढुङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान

काठमाडौँ ।  ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात् २४ दशमलव ५० प्रतिशत मतदान भएको छ ।  मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।