सल्यानमा २ बजेसम्म ३४ प्रतिशत बढी मतदान, मतगणनाको तयारी पूरा
सल्यान, २१ फागुन । सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतदानमा दिउँसो २ः०० बजेसम्म ३४ प्रतिशतभन्दा बढी मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाभर रहेका एक लाख ६२ हजार ४४९ स्थायी मतदातामध्ये ५६ हजार ३६८ जनाले मतदान गरेका छन् भने तीन हजार ३५५ अस्थायी मतदातामध्ये ७९ जनाले मत प्रयोग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
