SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

सल्यानमा सवा ३ बजेसम्म ३७ प्रतिशतले गरे मतदान 

सल्यान । सल्यानमा हालसम्म ३७ प्रतिशत बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानको पछिल्लो अपडेट अनुसार दिउँसो सवा तीन बजेसम्म स्थायी र अस्थायी मतदाता गरी कुल एक लाख ६६ हजार ७४१ मतदातामध्ये ६२ हजार ३४० जनाले मतदान गरेका छन् ।