दाङमा १ लाख ९६ हजार ३ मत खस्यो
घोराही, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ जिल्लामा करिब दुई लाख मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो २ : ३० बजेसम्म १ लाख ९६ हजार ४१३ मत खसेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
