SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

गुल्मीमा ४ बजेसम्म ४०.९ प्रतिशत मत खस्यो

गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार साँझ ४ बजेसम्म जिल्लाभर ९४ हजार १ सय २६ मत अर्थात् ४०.९ प्रतिशत मत खसेको छ ।