SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीद्वारा कतारका प्रधानमन्त्रीसँग टेलिफोन संवाद: नेपालीको सुरक्षाबारे कुराकानी

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग आज टेलिफोन वार्ता गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् ।