बाँकेमा अपराह्न ४ बजे सम्म करिब २ लाख मत खस्यो
नेपालगञ्ज । बाँकेमा अपराह्न ४ बजेसम्म करिब २ लाख मत खसेको छ । कुल मतदाता सङ्ख्या ३ लाख ५० हजार ३ सय ७१ रहेकोमा हाल सम्म १ लाख ९९ हजार ८ सय ५४ म खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
