SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ १०:५० AM · 1 मिनेट पढाइ

धम्की दिँदै लाखौँ रकम असुल्ने युवती पक्राउ

सुर्खेत,७ साउन ।  कोरियाबाट फर्केका एक युवक ‘हनी ट्रयाप’मा परि लाखौँ रकम गुमाएका छन् । युवतीको सङ्गतमा परेपछि  एक वर्षको अवधिमा विदेशमा दुःख गरेर कमाएका १४ लाख २५ हजार गुमाएका छन् ।