सेयर बजार ५.१७ अंकले उकालो, नेप्से २९८० अंकमा
काठमाडौं, ७ साउन । नेपाली सेयर बजार लगातार उकालो लाग्दै आज बुधबार पनि ५.१७ अंकले वृद्धि भई नेप्से परिसूचक २९८० अंकमा पुगेको छ। दिनभर उतारचढाव देखिएको बजार २:१० बजे २९५१ अंकमा झरेको थियो, तर खरिद पक्ष बलियो बनेपछि अन्त्यमा उकालो लाग्दै २९७८ अंकमा बन्द भयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
