एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा तीन दिने प्रशिक्षण सुरु
बुटवल, ७ साउन । नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापनसम्वन्धी तीन दिने प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु गरेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासीका शाखा अध्यक्षहरु सम्मिलित प्रशिक्षण कार्यक्रममा पार्टी संगठनका शाखा अध्यक्षहरुको सहभागिता छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
