SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता

काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका तर्फबाट अध्यक्ष अंकित भुसाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।