कालीगण्डकी करिडोरमा सधै पहिरोकै त्रास, जोखिम मोलेरै यात्रा गर्न बाध्य
गुल्मी, ७ साउन । कालीगण्डकी करिडोरको यात्रामा सधै पहिरोको त्रास मात्रै हुने गरेको छ । जसले गर्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको सवारीचालक र यात्रुहरुले गुनासो गर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
