SHARE
बुटवल टुडे · मङगलबार १९ फागुन २०८२ ०३:२० AM · 1 मिनेट पढाइ

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा  । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले  बरामद गरेको छ ।