SHARE
बुटवल टुडे · मङगलबार १९ फागुन २०८२ ०३:३१ AM · 1 मिनेट पढाइ

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक्

पाँचथर ।  जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमा क्षेत्रको आवागमनमा रोक लगाएको हो ।