दाङमा निर्वाचनको सम्पूर्ण तयारी पुरा
दाङ । दाङमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । सोमबार जिल्लाका चार सय ५९ मतदान केन्द्रमा मतदानका लागि आवश्यक मतपेटीका तथा सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएका छन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्र खटाइएपछि अब फागुन २१ गतेको निर्वाचनको लागि प्रतिक्षा मात्रै बाँकी रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
