सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० ले बढेको हो भने चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
