अर्घाखाँचीमा घरेलु विवादबाट हत्या बढ्दै
अर्घाखाँची, ०८ साउन । जिल्लामा आफ्नो घर र आफ्नै परिवारजनबिच असमझदारी बढ्दै जाँदा परिवार भित्रबाटै ज्यान लिने सङ्ख्या बढ्दै गएको छ । घरायसी झैझगडा हुँदा आफन्तबाटै मारिने गरेको जिल्लामा घटेका घट्नाबाट यो तथ्य खुलेको हो । घरेलु विवाद, अनैतिक यौन सम्बन्ध, शङ्का उपशङ्का नै यसको प्रमुख कारक रहेको पाइन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
