पर्यटकका लागि भनेर बनाइएको शौचालय आफैँ पर्यटकजस्तै बेवारिसे
नवलपरासी, ०८ साउन । पर्यटक लक्षित निर्माण गरिएको रामग्राम १२ कसियास्थित झरहीखोला पुल नजिकको सार्वजनिक शौचालय दशक बित्दा पनि सञ्चालन आउन सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
