सस्तो भारतको मलमा चर्को मूल्य
बर्दिया, ०८ साउन । यति बेला बर्दियामा युरिया मलको हाहाकार भएको छ । नेपाल सरकारले अनुदानमा वितरण गर्ने युरिया मल समयमा नआएपछि हाहाकार भएको हो । नेपाल सरकारले अनुदान वितरण गर्ने मल नपाएपछि किसानहरू धानमा समयमा युरिया मल छर्नका लागि भारतीय युरिया मल १७ सयदेखि २ हजारसम्म चर्को मूल्यमा युरिया मल किन्न बाध्य भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
