SHARE
बुटवल टुडे · बिहीबार ८ साउन २०८२ ०३:३५ AM · 1 मिनेट पढाइ

रोकिएन बालविवाह, अवस्था उस्तै 

हालै सार्वजनिक गरिएको तथ्याङ्कले नेपालमा बालविवाहको दर अझै पनि उच्च रहेको देखाएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ ले नेपालमा अझै पनि बालविवाहको दर उच्च रहेको देखाउँदा बालविवाह नियन्त्रणमा चुनौती थपिएको हो कि भन्ने आशङ्का जन्माएको छ ।