अर्घाखाँची चुनाव: बाली सुरक्षा साझा मुद्दा
अर्घाखाँची । प्रतिनिधि सभा सदस्यका लागि यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा प्रमुख राजनीतिक दलहरूले अत्यावश्यक विकासका योजना र वन्यजन्तुबाट कृषकले भोग्दै आएको बाली क्षतिको समस्या यस पटकको चुनावी साझा मुद्दा बनाएका छन् । फरक–फरक राजनीतिक विचारधारा बोकेका दलहरूबिच स्थानीय सरोकारका विषयमा देखिएको समानता मतदाताका लागि चासोको विषय बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
