SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ ०२:४६ AM · 1 मिनेट पढाइ

मतदाता शिक्षाको महत्त्व 

फागुन २१ गते प्रतिनिधि सभाका लागि निर्वाचन हुँदै छ । मुलुक निर्वाचनको महोत्सवमा होमिएको छ । यो निर्वाचन विगतका भन्दा चुनौतीपूर्ण छ । किनकि जेनजी विद्रोहकै कारण निर्वाचन निम्तिएकाले पनि यसले राजनीतिक अर्थ राख्छ । सबै उम्मेदवार आआफ्ना पक्षमा मतदाता तान्न घरदैलो अभियानमा व्यस्त छन् ।