‘समृद्ध नेपाल: सुखी नेपाली’ नेकपा (एमाले)
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू ! नेकपा (एमाले) को दर्शन माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवाद ! श्रमजीवी, किसान, राष्ट्रिय पूँजीपति र पछाडि परेका वर्ग मूलपक्षधरता । समग्र विभेदको अन्तय गर्दै ’समृद्ध नेपालः सुखी नेपाली’ निर्माण यसको कार्यक्रमसहित समाजवादमा पुग्ने लक्ष्य।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
