SHARE
बुटवल टुडे · बिहीबार ८ साउन २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

गैरसरकारी सम्पत्ति विश्वविद्यालयमा गाभ्ने विधेयक अघि बढ्दै

काठमाडौं, ८ साउन । प्रतिनिधिसभाले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयकलाई अघि बढाउने तयारी गरेको छ। सरकारले नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजलाई एकीकृत गर्दै विश्वविद्यालयको रूपमा विकास गर्ने लक्ष्यसहित विधेयक प्रस्ताव गरेको हो। यी दुवै संस्था गैरसरकारी संस्था हुन् ।