SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

भारत ।  इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठुला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।