SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ  । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ ।