निर्वाचन लक्षित ‘भेहिकल चेन पेट्रोल’ अभियान
सल्यान । सल्यान प्रहरीले निर्वाचनको सुरक्षाका लागि भन्दै मोटरसाइकलमा गस्ती गरेको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित मोटरसाइकल गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीको कमान्डमा राजमार्ग तथा भित्री ग्रामीण क्षेत्रहरूमा ‘भेहिकल चेन पेट्रोल’ अभियान सञ्चालन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
