कपिलवस्तु–२ः काँग्रेसको किल्लामा एमाले र रास्वपाको धावा
चन्द्रौटा । चुनावी सरगर्मी बढेको बेला कपिलवस्तु–२ मा प्रचारप्रसारका गतिविधि तीव्र बनेको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सरगर्मी मात्र बढेको छैन । राजनीतिक समीकरणको जटिल खेलसमेत सतहमा आएको छ । यस निर्वाचन क्षेत्रमा २८ उम्मेदवार चुनावी दौडमा रहे पनि वास्तविक प्रतिस्पर्धा चार प्रभावशाली उम्मेदवारहरूबिच केन्द्रित देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
