‘युवाहरूले विवेक पु-याउने बेला’
फागुन २१ गतेको ऐतिहासिक निर्वाचन आउन अव चार दिन मात्रै बाँकी छ । निर्वाचन प्रचार प्रसारको अवधि सोमबार राती १२ बजेदेखि समाप्त हुँदै छ । अव यही बेला हो– निर्वाचनप्रति आम मतदाता उत्कट अभिलाषासहित निर्वाचनको लागि आफ्नो विवेक प्रयोग गर्ने समय । त्यसो त यो निर्वाचन विशेष परिस्थितिमा हुन लागेकोले यो निर्वाचनको विशेष महत्त्व छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
