सुनको भाउ तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि गिरावट
काठमाडौं, ८ साउन । आज सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै आज तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो । हिजो सुनको मूल्य तोलामा एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
