SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ ०४:४० AM · 1 मिनेट पढाइ

‘सद्भाव, सुशासन, समुन्नति हाम्रो सङ्कल्प’ नेपाली काँग्रेस

आदरणीय मतदाता आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही फागुन २१ गते सम्पन्न हुन गइरहेको आम निर्वाचन हामी नेपालीहरूको लागि आफ्नो भाग्य आफै कोर्ने पर्वका रूपमा हाम्रो घर आगनमा प्रवेश गरिसकेको छ । यस अवसरमा सार्वभौम सत्ता सम्पन्न नागरिकले जाहेर गर्ने अभिमत हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि मार्गदर्शक र उपलब्धिमुलक बन्नुपर्दछ ।