बर्दघाटमा पहिलो पटक समावेशी शिक्षा सञ्चालन
नवलपरासी, ८ साउन । बर्दघाट नगरपालिका वडा नं. १ स्थित बाल्मीकि माध्यमिक विद्यालयमा नगरमा नै पहिलो पटक समावेशी शिक्षा सुरु गरिएको छ। अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले यो महत्वपूर्ण पहल गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
