निर्वाचनको दिन सवारी साधन सञ्चालनमा रोक
गुल्मी, १७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गुल्मीमा निर्वाचनको दिन सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
