प्रतिनिधिसभा निर्वाचनः २ दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ—आफ्नो जिल्लातर्फ मतदाता जाने क्रम जारी छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशोधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीवाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
