नेप्से शून्य दशमलव ७२ प्रतिशतले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
