महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु
नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य महाराष्ट्रको नागपुरमा आइतबार एक विस्फोटक कारखानामा भएको विस्फोटमा कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको राज्यका अधिकारीहरूले पुष्टि गरेका छन् । उद्धार कार्य तीव्र गतिमा जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
