इरानमा सिआइए निर्देशित आक्रमणमा शीर्ष नेता मारिए
वासिङ्टन । अमेरिकी गुप्तचर एजेन्सी सिआइएको इन्टेलिजेन्सले मार्गदर्शन गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको नजिक रहेका शीर्ष अधिकारीहरू मारिएको न्युयोर्क टाइम्सले आइतबार रिपोर्ट गरेको छ । समाचार अनुसार, अमेरिकी र इजरायली योजनाअन्तर्गत तेहरानको नेतृत्व परिसरमा शनिबार बिहान आयोजना गरिएको बैठकमा खामेनी र उनका निकट सुरक्षा अधिकारीहरू उपस्थित थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
