निवर्तमान संसद तथा उम्मेद्धार आचार्यलाई पितृ शोक
पाल्पा । नेकपा एमाले पाल्पा—१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा निर्वतमान संसद नारायण प्रसाद आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आज निधन भएको हो । निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहेको समयमा उनका बुबाको निधनपछि नेकपा एमाले शोकमा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
