गाजामा भोकमरी र कुपोषणको संकट चुलिँदै, पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु
काठमाडौं, ८ साउन । युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टाभित्र भोकमरी र कुपोषणका कारण चार बालबालिकासहित १५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन्। मार्च महिनादेखि अहिलेसम्म भोकमरी तथा कुपोषणसँग सम्बन्धित कारणले ज्यान गुमाउनेको संख्या १०१ पुगेको छ, जसमा ८० बालबालिका रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
