‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सहरी विकास मन्त्री कुमार इङ्नामले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको बताए । प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
