रूपन्देही क्षेत्र नं. २ मा कसैलाई आधिकारिक समर्थन छैन: राप्रपा रुपन्देही
बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रूपन्देही जिल्ला कार्यसमितिले प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा पार्टीको तर्फबाट कसैलाई पनि आधिकारिक समर्थन नगरिएको स्पष्ट पारेको छ। जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा क्षेत्रीय तहबाट गरिएको भनिएको समर्थन पार्टीको संगठनात्मक नीति, संरचना र अनुशासनविपरीत रहेको जनाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
