रूपन्देही–२ मा कांग्रेसलाई सघाएको आरोपमा थापा निलम्बनमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापामाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरेको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
